Skip
आज : २०८३ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित, कसको कति मत ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २७ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

वासना थापा ५ हजार १९३ मतसहित पहिलो स्थानमा विजयी भएकी छन्।

निर्वाचन समितिका अनुसार निर्वाचित उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम यस्तो छ :
१.. वासना थापा — ५,१९३ मत
२.उर्मिला थपलिया — ३,९७० मत
३.निमा गिरी — ३,९०६ मत
४. कुसुमदेवी थापा — ३,२५० मत
५. धनाकुमारी खतिवडा — ३,२३१ मत
६. विनिता खड्का — २,८६६ मत
७. अनिता देवकोटा — २,८५३ मत
८. रीता सेन ओली — २,७०० मत
९. सृजना अधिकारी — २,६५८ मत
१०.मुना भुसाल — २,५१४ मत
११. गीता सत्याल — २,४२० मत
१२. कल्पना तिवारी — २,३६३ मत
१३. रीता थापा मगर — २,३०८ मत
१४. गंगा दाहाल — २,२९८ मत
१५. उमा दाहाल — २,२१५ मत
महिला खुलातर्फका १५ पदका लागि ३६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। मतपरिणामअनुसार वासना थापा सबैभन्दा बढी मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन्।


प्रतिकृया दिनुहोस्