Skip

Hamro Sanchar

डा.कृष्णप्रसाद पौडेल बने स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ६ गते


Advertisement

६ असोज, काठमाडौं । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा.कृष्णप्रसाद पौडेलले जिम्मेवारी पाएका छन्।

डा पौडेललाई स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन्।

डा पौडेलले सोमबार निमित्त महानिर्देशकको जिम्मेवारी पाएका हुन्। उनले आज आफ्नो नयाँ जिम्मेवारी सम्हाल्ने छन्। डा पौडेल यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा कार्यरत थिए।

डा पौडेललाई जिम्मेवारी दिनुअघि विभागको निमित्त महानिर्देशकमा डा अनुज भट्टचन थिए।

 

 


प्रतिकृया दिनुहोस्