Skip

Hamro Sanchar

टेकुको प्लास्टिक गोदाममा भीषण आगलागी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ५ गते


Advertisement

५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–१२ टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ।

प्रहरीका अनुसार गोदाममा लागेको आगो नियन्त्रणका लागि दमकल, नेपाल प्रहरी र स्थानीयवासी परिचालन भएका छन्।

आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्