Skip

Hamro Sanchar

जगदीश खरेल बने रास्वपाको प्रवक्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ५ गते


Advertisement

५ भदौ, काठमाडौं । जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रवक्ता बनेका छन् ।

आज बसेको केन्द्रीय समिति बैठकले खरेललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

उनी ललितपुर–२ बाट निर्वाचित सांसद हुन् । उनी चुनावका बेला रास्वपा प्रवेश गरेका थिए ।


प्रतिकृया दिनुहोस्