Skip

Hamro Sanchar

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ५ गते


Advertisement

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन ।


प्रतिकृया दिनुहोस्