Skip

Hamro Sanchar

रवि लामिछानेले भने : अहिले कुनै पनि मन्त्री फेर्ने योजना छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३ गते


Advertisement

३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले मन्त्रीहरु फेर्ने कुनै योजना नरहेको बताएका छन् ।

उनले आन सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

पत्रकारले मन्त्री फेर्न लागिएको हो रु भनी गरेको प्रश्नमा उनले भने, “विल्कुल छैन । कुनै पनि मन्त्रालय, मन्त्रीहरुले सयवटा काम गर्नुभएको छ भने एक दुईवटा काममा प्रश्न आउनु स्वाभाविक हो । त्यसलाई पार्टीले अस्वाभाविक लिएको छैन ।”

उनले अहिले कुनै पनि मन्त्री फेर्ने योजना पनि नभएको दोहोर्‍याएका थिए ।


प्रतिकृया दिनुहोस्