Skip

Hamro Sanchar

मेरो घरअगाडि गाडी तेर्स्याउने प्रहरीका चालक रहेछन् : गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १ गते


Advertisement

१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केही समय अघि आफ्नो घरअगाडि गाडी तेर्स्याउने व्यक्ति नेपाल प्रहरीका व्यक्ति भएको बताएका छन् ।

आफ्नो घर जाने बाटोअगाडि रोकिएको गाडीबारे बुझ्न खोज्दा गाडी चालक प्रहरीका व्यक्ति भएको उनको भनाइ छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै उनले सरकारले शासकीय अराजकता निम्त्याउन नहुने बताएका हुन् । यस्तो अराजकता भए त्यसले प्रधानमन्त्रीलाई निल्ने थापाको भनाइ छ ।


प्रतिकृया दिनुहोस्