Skip

Hamro Sanchar

सुधन र सुनिललाई अँगालो हालेको फोटो सेयर गर्दै बालेनले लेखे : देश बनाउने टोली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३१ गते


Advertisement

३१ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० ले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो हालेर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गरेका छन्।

उनले फेसबुकमा ‘देश बनाउने टोली’ भनेर दुवैलाई अँगालो हालेको तस्बिर पोस्ट् गरेका हुन्। तस्बिरमा तीनै जनाले कालो चस्मा लगाएका छन् ।

 


प्रतिकृया दिनुहोस्