Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

केपी ओली अचानक अस्पतालमा !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २८ गते


Advertisement

२८ जेठ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको समस्याका कारण महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

उनको सचिवालयका अनुसार दाँतमा समस्या देखिएपछि ओली सोमबार अस्पताल पुगेका हुन् र हाल उपचार भइरहेको छ। सचिवालय प्रमुख निरुदेवी पालले जानकारी दिँदै उपचार प्रक्रियामा रहेको पुष्टि गरेकी छन्।

अचानक अस्पताल जानु परेको खबर सार्वजनिक भएपछि ओलीको स्वास्थ्य अवस्थाबारे चासो बढेको छ।


प्रतिकृया दिनुहोस्