Skip

Hamro Sanchar

सांसद सागर ढकाल सवार गाडी दुर्घटना, कस्तो छ अवस्था ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २२ गते


२२ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटना भएको छ।

आज गुल्मीमा सांसद ढकाल सवार गाडी दुर्घटनामा परेको गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विरेन्द्र विश्वकर्माले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्