Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

३२ औँ पटक सगरमाथामा चेुमेका कामिरितालाई काठमाडौँमा स्वागत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ८ गते


Advertisement

८ जेठ, काठमाडौं । कीर्तिमानी सगरमाथा आरोही कामिरिता शेर्पालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ।

सगरमाथामा ३२औँ पटक टेकेका शेर्पा शुक्रबार काठमाडौँ आइपुगेका हुन्। अहिलेसम्म सबैभन्दा धेरै पटक सगरमाथामा पुग्ने कीर्तिमान उनकै नाममा छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका परिवार र आफन्तजले स्वागत गरेका छन्। यससँगै पर्यटन क्षेत्र र आरोहणमा संलग्न व्यक्ति पनि स्वागतका लागि विमानस्थल पुगेका छन् ।

 

 


प्रतिकृया दिनुहोस्