Skip

Hamro Sanchar

कमल लामिछाने बने नेपाल टेलिकमको प्रवक्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ७ गते


७ जेठ, काठमाडौं । नेपाल टेलिकमले प्रबन्धक कमल लामिछानेलाई कम्पनीको प्रवक्ता तोकेको छ।

उनी कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत छन्।

उनलाई ०१४२१०२०४ मा कार्यालय, मोबाइलमा ९८५१३७१४१५ तथा इमेलमा [email protected] मार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ


प्रतिकृया दिनुहोस्