
३ जेठ, काठमाडौं । ३२औँ पटक सगरमाथा आरोहण गरेर कामीरिता शेर्पाले नयाँ कीर्तिमान कायम गरेका छन् ।
कामिरिताले आज ९१७ मे २०२६० बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।













