Skip

Hamro Sanchar

प्रधानमन्त्रीले आजपनि बोलाए मन्त्रिपरिषद् बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २२ गते


२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो


प्रतिकृया दिनुहोस्