Skip

Hamro Sanchar

कांग्रेसले डाक्यो संसदीय दलको बैठक, यस्ता छन् एजेन्डा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २२ गते


२२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

दलका नेता भीष्मराज आङदेम्बेका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो।

बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक राजनीति तथा सुकुमवासी बस्तीमा डोजर चलाएकोलगायत विषयमा छलफल हुने जनाइएको छ।


प्रतिकृया दिनुहोस्