Skip

Hamro Sanchar

सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्षलाई प्रहरीले किन पक्राउ गर्‍यो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ११ गते


११ बैशाख, काठमाडौं । सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार पक्राउ परेका छन् ।

एमाले नेता समेत रहेका उनलाई बैंकिङ कसुर मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।

सरकारले काठमाडौंको खोला किनारमा बसिरहेका सुकुम्बासीहरूलाई हटाउने तयारी गरिरहेका बेला परिश्रमी बैंकिक कसुरमा पक्राउ परेका हुन् ।

परिश्रमीको पक्राउ सकुम्बासी समस्यासँग सम्बन्धित नरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्