Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १० गते


१० बैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बिहीबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।

बैठकमा एजेण्डा भने सार्वजनिक गरिएको छैन।
मन्त्रिपरिषद्को यो नियमित बैठक हो। हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ।


प्रतिकृया दिनुहोस्