Skip

Hamro Sanchar

सभामुख डिपी अर्यालले सञ्चालन गरेको पहिलो संसद बैठकमा यस्तो देखियो..

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २३ गते


२३ चैत, काठमाडौं । प्रतिनिधि सभा बैठक जारी छ।

सिंहदरबारस्थित नवनिर्मित संसद भवनको अस्थायी हलमा बैठक चलिरहेको छ।

आजको बैठक प्रतिनिधि सभाको सभामुख चयनपछिको पहिलो बैठक हो।

आइतबार डिपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।

त्यसकारण आज उनले सञ्चालन गरेको पहिलो बैठक हो।

 


प्रतिकृया दिनुहोस्