Skip

Hamro Sanchar

आजदेखि ९ बजेबाट खुल्छन् सरकारी कार्यालय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २३ गते


२३ चैत, काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु बिहान ९ बजेदेखि खुल्ने भएका छन् । भने साँझ ५ बजेसम्म सञ्चालनमा आउने छन् ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । साथै सरकारी कार्यालय र शैक्षिक संस्थाहरु हप्तामा २ दिन बिदा दिने निर्णय समेत सरकारले गरेको छ ।

अरु दिनको तुलनामा कार्यालयहरु चाँडै खुल्ने भएपछि काठमाडौंको सडकमा बिहानैदेखि चहलपह सुरु भएको छ ।


प्रतिकृया दिनुहोस्