Skip

Hamro Sanchar

नवनिर्वाचित सभामुख डीपी अर्यालले गरे पद बहाली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २२ गते


२२ चैत, काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् ।

आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।


प्रतिकृया दिनुहोस्