Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रविको मुद्दामा बहस सकियो, आदेश आजै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १५ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा बहस सकिएको छ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको हो।

रिटमाथि आज बहस सकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

प्रवक्ता कोइरालाका अनुसार, आजै आदेश आउँदै छ। यस रिटलाई दुई सातादेखि ‘हेर्दाहेर्दै’मा राखेर बहस हुँदै आएको थियो ।


प्रतिकृया दिनुहोस्