Skip

Hamro Sanchar

प्रतिशोध पूर्ण ढंगले पक्राउ गरियो, कानुनि लडाँइ लड्छु : रमेश लेखक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १४ गते


काठमाडौं । पुर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले राजनीतिक पृर्वाग्रह र प्रतिसोधपुर्ण ढंगले आफुलाई पक्राउ गरिएको बताएका छन् ।

लेखकले त्यसको बिरुद्ध आफुले कानुनि लडाँइ लड्ने समेत बताए । आज बिहान भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासबाट पक्राउ गरेपछि लेखकले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नव निवार्चित बालेन सरकारले मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनि मजाक उडाएको बताएका छन् ।


प्रतिकृया दिनुहोस्