
काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा भेटिएको रकम एआई जेनेरेटेड हुन सक्ने बताएका छन् ।
कार्की आयोगलाई दिएको बयानमा उनले यस्तो बताएका हुन् । जनआस्थाबाट सौजन्य प्राप्त प्रतिवेदनमा देउवाले भनेका छन्–नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा गरेको मुचुल्कामा मेरो निवासमा भेटिएको रकमबारे उल्लेख छ, ठूलो परिणाम थिएन ।
सामाजिक सञ्जालको विवरण एआई जेनेरेटेड हुनुपर्छ । सो सम्बन्धमा कुनै पनि प्रहरी कार्यालयमा रिपोर्ट गरेको थिएन ।














