Skip

Hamro Sanchar

दार्चुलामा बिहानै गयो भूकम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ९ गते


काठमाडौं । दार्चुलामा सोमबार (चैत ९)भूकम्प गएको छ । बिहान ३ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।


प्रतिकृया दिनुहोस्