Skip

Hamro Sanchar

भोलि इद, सार्वजनिक विदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ६ गते


काठमाडौं । सरकारले इद उल फित्रको विदा दिएको छ।

शनिबार यसै पनि सार्वजनिक विदा रहेको छ्। यसै दिन मुश्लिम समुदायको चाड इद उल फित्र परेकाले गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सार्वजनिक विदा घोषणा गरेको हो।

सरकारले विदेशस्थित नेपालका कुटनीतिक नियोगहरूसमेत भोलि बन्द हुने जनाएको छ।


प्रतिकृया दिनुहोस्