Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नारायणकाजीले गरेनन् मतदान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २१ गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले यसपटक मतदान गरेनन्।

श्रेष्ठ गोरखाको सिरानचोक गाउँपालिका–८ का मतदाता हुन्। उनी यसपटक सर्लाही ३ बाट नेकपाको उम्मेदवार छन्।

उम्मेदवार रहकै क्षेत्रमा व्यस्त रहनु परेकाले यसपटक श्रेष्ठ गोरखाको जान नपाएका उनको सचिवालयले जनाएको छ।

यस अघिको निर्वाचनमा उनले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।


प्रतिकृया दिनुहोस्