Skip

Hamro Sanchar

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड नभइ काठमाडौं नै फर्कियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २१ गते


काठमाडौं । रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाडौं नै फर्किएको छ ।

हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं-झापा) उडान मार्फत रास्वपाका वरिष्ठ नेता शाह लगायत ५ सदस्यीय टोली ०९स्१२ बजे झापा प्रस्थान गरेको थियो ।

खराब मौसमको कारण हेलिकप्टर पुनस् डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०:१० बजे ल्यान्ड भएको जनाइएको छ ।

बालनेले विहान काठमाडौंमा भोट हालेर झापाका लागि प्रस्थान गरेका थिए ।


प्रतिकृया दिनुहोस्