Skip

Hamro Sanchar

१८ वर्षपछि विप्लवले गरे मतदान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २१ गते


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रक चन्द ‘विप्लव’ले मतदान गरेका छन्।

रोल्पाको परिवर्तन गाउँपालिका– ३ थुनिकोटस्थिति बालशिक्षा माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनपछि विप्लवले यसपटक मतदान गरेका छन्।

२०७०, ०७४ र ०७९ मा निर्वाचन बहिस्कार गरेका विप्लवको पार्टी यस पटक निर्वाचनमा सहभागी भएको छ ।


प्रतिकृया दिनुहोस्