Skip

Hamro Sanchar

प्रधानमन्त्री कार्कीले गरिन् मतदान, भनिन् : आज एकदमै खुसीको दिन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २१ गते


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्।

धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । आफ्ना लागि आजको दिन एकदमै खुसीको दिन रहेको उनले बताएकी छन् ।

१६५ स्थानका लागि आज देशैभर चुनाव भइरहेको छ । समानुपातिक तर्फका ११० सिटका लागि पनि मतदाताहरु आफ्नो मत हालिरहेका छन् ।


प्रतिकृया दिनुहोस्