Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रपती पौडेलसँग प्रधानमन्त्री कार्कीको भेट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २० गते


Advertisement

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन्।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो।

भेटमा समसामयिक राजनीति तथा बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन्।


प्रतिकृया दिनुहोस्