Skip

Hamro Sanchar

सुर्खेतमा फेला परेको शंकास्पद बस्तुभित्र गोभर, नुन, माटो र बालुवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १९ गते


सुर्खेत । सुर्खेतको छिन्चु-जाजरकोट सडकखण्डमा फेला परेको शंकास्पद बस्तुभित्र भेटियो गोभर, नुन, माटो र बालुवा भेटिएको छ।

मंगलबार बिहान भेरीगंगा नगरपालिका-११ को राताचौर नजिकै शंकास्पद बस्तु फेला परेको थियो। छिन्चुमा भेटिएको भनिएको प्रेस कुकुर बमभित्र गोभर, नुन, माटो र बालुवा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सेनाको टोलीले डिस्पोजल गर्दा बम नभएको र भम्र सिर्जना गर्न राखिएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्