Skip

Hamro Sanchar

निकोलश भुसालले गरे रास्वपा उम्मेदवारलाई समर्थन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १८ गते


काठमाडौं । रुपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गरेका छन्।

भुसालले सोमबार रास्वपा उम्मेदवार शुलभ खरेललाई समर्थन गरेको जनाएका हुन्।

मौन अवधि सुरु हुन केही घण्टा अगाडि भुसाल रास्वपा उम्मेदवारलाई समर्थन गर्दै उनको प्रचारमा हिँडेका छन् ।


प्रतिकृया दिनुहोस्