Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओलीले गरे जेनजी आन्दोलनमा आगजनी गरिएको घरको अवलोक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २९ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापामा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको घर अवलोकन गरेका छन्।

बिहीबार ओलीले झापाको भद्रपुर-१, हिमालीस्थित घरको अवलोकन गरेका हुन्। यो घरमा ओलीका बुवा मोहनप्रसाद शर्मा बस्दै आएका थिए।

जेनजी आन्दोलनका क्रममा घरमा आगजनी गरिएको थियो। आगजनीबाट घर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो।

ओली चुनावी कार्यक्रमका लागि झापा पुगेका थिए। उनी आजै काठमाडौँ फर्किन लागेका छन् ।


प्रतिकृया दिनुहोस्