Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आयोगले बन्दसूचीबाट हटायो ७६ समानुपातिक उम्मेदवारको नाम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १९ गते


Advertisement

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ।

आयोगले उम्मेदवार हुन अयोग्य रहेका विभिन्न दलका उम्मेदवारको नाम हटाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।

उनीहरूको नाम हटाउनमा विभिन्न आठ वटा कारण देखाइएको छ।


प्रतिकृया दिनुहोस्