Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भक्तपुर-२ मा नेकपाबाट दीपशिखा उम्मेदवार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ६ गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भक्तपुर-२ मा रामप्रसाद सापकोटा दीपशिखालाई उम्मेदवार बनाएको छ।

पार्टीनिकट योङ्ग कम्युनिस्ट लिगका पूर्वइन्चार्ज दीपशिखालाई नेकपाले भक्तपुर-२ बाट चुनाव लड्न टिकट दिएको हो।

२०७९ को चुनावमा तत्कालीन नेकपा (माओवादी) केन्द्रले कांग्रेससँग गठबन्धन गरी दुर्लभ थापालाई उम्मेदवार बनाएको थियो।

२०७४ मा वाम गठबन्धनबाट महेश बस्नेत निर्वाचित भएका थिए। बस्नेत यसपालि पनि भक्तपुर-२ मा उम्मेदवार बन्दैछन्।


प्रतिकृया दिनुहोस्