काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको जिकिर गर्दै न्याय माग्न सर्वोच्च जाने निर्णय भएको नेता प्रकाशशरण महतले बताए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट फेरि पनि ‘हेर्दाहेर्दै’मा परेको छ। मंगलबार पनि सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको हो। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलास सुनुवाइ हुन थालेको तीन दिन भएको छ। यसअघि सोमबार...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद सुधन गुरुङले आफूले तलब भत्ता नलिने घोषणा गरेका छन् । गोरखा क्षेत्रनम्बर १ मा रास्वपाबाट निर्वाचित गुरुङले यस्तो घोषणा गरेका हुन् । पार्टीको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका सांसद गुरुङले आफू तलब भत्तासहित सरकारी सेवा सुविधा नलिने बताएका हुन्। उनले भने, ‘म...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । कार्यक्रममा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने आएका छैनन्। उपाध्यक्षद्वय डीपी अर्याल र डा। स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रम उदघाटन गरेका छन् । ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा कार्यक्रममा प्रत्यक्ष र समानुपातिक...