Skip

Hamro Sanchar

सरकारको दाबी : फागुन २१ को निर्वाचन यताउता हुँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २ गते


काठमाडौं । सरकारले फागुन २१ को निर्वाचन यताउता नहुने स्पष्ट पारेको छ ।

“फागुन २१ म निर्वाचनको मिति यताउता हुँदैन,” सरकारका प्रवक्ता जगदिश खरेलले भने,“सरकार त्यही तयारीमा छ । निर्वाचन गर्ने र गराउने सरोकारवाला पनि छन् ।”

अहिलेको लागि फागुन २१ को निर्वाचन यताउता नहुने उनको टिप्पणी थियो ।


प्रतिकृया दिनुहोस्