Skip

Hamro Sanchar

कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १ गते


काठमाडौं । नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी नेता देवराज चालिसेलाई दिइएको छ ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट चालिसेलाई पार्टीको प्रवक्ता तोकिएको हो ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बिहीबार (माघ १)ललितपुरको कुपण्डोलमा बसेको थियो ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार (पुस ३०) राति सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा गगन थापासहितको केन्द्रीय समिति निर्वाचित भएको छ ।


प्रतिकृया दिनुहोस्