Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

फुट्याे कांग्रेस : गगन थापा बने सभापति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ३० गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन्।

भृकुटीमण्डपमा चार दिनदेखि जारी कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा भएको महाधिवेशनले थापालाई सर्वसम्मत सभापतिमा चुनेको हो।

सभापतिमा थापाको मात्रै उम्मेदवारी परेको थियो। दोहोरो उम्मेदवारी परेका पदमा पनि छलफलबाट सहमतिमै नेतृत्व छानिएको छ।


प्रतिकृया दिनुहोस्