Skip

Hamro Sanchar

महासचिवमा शंकरको अग्रता : पछि-पछि पाण्डे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ३ गते


काठमाडौं । नेकपा एमालेको जारी गणनामा महासचिवमा शंकर पोखरेलले अग्रता कायमै राखेका छ्न् ।

पोखरेलको २४९ हुँदा सुरेन्द्र पाण्डेको १९४ छ । अहिलेसम्म १६ वटा बुथ गनिसकिएको छ ।


प्रतिकृया दिनुहोस्