
काठमाडौं । इजरायलले गाजा सहरमा आक्रमण तिब्र पार्दै लगेपछि लडाकु समूह हमासले ‘बिदाई तस्बिर’ भन्दै ४८ जनाको तस्बिर राखेको छ।
समाचार संस्था अलजजिराका अनुसार हमासको लडाकु दस्ताले ४८ जना नै कैदी बन्दी रहेको बताएको छ। जसमा नेपालमा विपिन जोशी पनि छन्।
हमासले बन्दी भन्दै सार्वजनिक गरेका ४८ जनामध्ये कतिपयको निधन भएको छ भने कतिपय जिवितै रहेका छन् ।






























