Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रदर्शनकारीले दमक भ्यू टावरमा गरे आगजनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


Advertisement

काठमाडौं । झापाको दमकस्थित भ्यू टावरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।मंगलबार प्रदर्शनकारीले आगो लगाएका हुन्।

अहिले भ्यू टावरबाट धुवाँको मुस्लो निस्किरहेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रुपमा राज्यको सम्पत्ति खर्च गरेर भ्यू टावर निर्माण गर्न लगाएको भन्दै उनी आलोचित थिए ।


प्रतिकृया दिनुहोस्