Skip

Hamro Sanchar

भैँसेपाटीको मन्त्री क्वाटरमा सेनाका हेलिकोप्टर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौं । ललितपुरको भैँसेपाटीमा रहेको मन्त्रीहरुको निवासमा अहिले नेपाली सेनाका हेलिकोप्टर पुगेका छन् ।

नेपाली सेनाका हेलिकोप्टर अहिले त्यहाँ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्