Skip

Hamro Sanchar

भोलि काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २३ गते


 

काठमाडौं । काठमाडौं उपत्यकाका निजी विद्यालयहरु भोलि बन्द हुने भएका छन् ।

आज जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरुले भोलि एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

साना तथा ठूला विद्यालयहरुले भोलि एक दिन विद्यालय नहुने सूचना अभिभावकहरुलाई पठाएका छन् ।


प्रतिकृया दिनुहोस्