काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले उपसभामुख पदमा आफ्नो पार्टीको उमेदवारीले राजनीतिमा कित्ता ‘क्लियर’ भएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले ‘उपसभामुखमा सरस्वती लामालाई निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै पुराना दल र नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकै ठाउँमा उभिएको आरोप...
काठमाडौँ । सरकारले आगामी शैक्षिक सत्र २०८३ को भर्ना अभियान र विद्यालय सञ्चालन सम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै नयाँ शैक्षिक सत्रको व्यवस्थापन र बिदा सम्बन्धी महत्वपूर्ण निर्णयहरू कार्यान्वयन गर्न निर्देशन दिएको छ । सूचनाअनुसार शैक्षिक सत्र २०८३ को भर्ना...
२५ चैत, काठमाडौं । बालेन नेतृत्वको सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकहरूलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो। नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको...