Skip

Hamro Sanchar

भण्डारीको पत्रकार सम्मेलन : ‘म एमालेमै छु, हुलहुज्जत र उत्तेजनामा सदस्यता खारेज हुदैन

कुनै पद्को लालसा नरहेको जिकिर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ९ गते


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको बताएकी छन् ।

आफू देशका लागि थप योगदान दिन पार्टीमा फर्किन चाहेको र कुनै पद्को लालसा नरहेको उनले बताइन् ।

उनले भनिन्, ‘मैले नवीकरण गरिसकेको सदस्यता हुलहुज्जत र उत्तेजनाको भरमा खारेज हुँदैन । यसको पनि प्रक्रिया हुन्छ ।

 


प्रतिकृया दिनुहोस्