काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भएको एकताप्रति टिप्पणी गरेका छन् । आज पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले रवि र बालेन दुवै दागरहित नेता नभएको भन्दै उनीहरू मिल्दैमा कांग्रेस आत्तिनुपर्ने अवस्था नभएको...
काठमाडौं, पुस १३- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न ९औ राष्ट्रिय महाधिवेशनले पौडेललाई सचिवमा निर्वाचित गरेको हो । नेतृत्व चयनका निम्ति भएको मतदानमा पौडेलले विजयी मध्ये सर्वाधिक २१९ मतसहित सचिवमा विजयी प्राप्त गर्नु भएको हो । ७...
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् । आज कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयलाई बुझाएकी हुन् । उपसभामुख रानाले दुईवटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन् । त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् । संविधानअनुसार उमेदवार दाखिला अघिल्लो...