काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले जित हासिल गरेपछि भारतीय प्रधानमन्त्री मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहलाई बधाई दिएका छन्। मोदी सामाजिक सञ्जाल एक्समार्फत लामिछाने र शाहलाई मेन्सन...
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, भाग्लेनजिकै सानीभेरी नदीमा मंगलबार (फागुन २६) दुई बालिकाको शव फेला परेको छ । उनीहरूसँगै गएकी एक बालिका बेपत्ता छिन् । बेपत्ता बालिकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँफिकोट गाउँपालिका–३, गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना...
काठमाडौं । निर्माणाधीन नयाँ संसद् भवन समयमै तयार नहुँदा प्रतिनिधि सभाका बैठकहरू अस्थायी रूपमा संसद् परिसरमै रहेको बहुउद्देश्यीय हलमा सञ्चालन गर्ने तयारी गरिएको छ। मुख्य सभाकक्ष निर्धारित समयमा निर्माण सम्पन्न हुने सम्भावना नदेखिएपछि संघीय संसद् सचिवालयले वैकल्पिक व्यवस्था स्वरूप बहुउद्देश्यीय हल प्रयोग गर्ने निर्णय गरेको हो। संघीय संसद् सचिवालयका सहसचिव...