काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ । सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको हो । सहमति अनुसार, कुलमानलाई रास्वपाको उपसभापति बनाइने भएको छ । त्यस्तै, सहमतिपत्रमा उनेपाका अध्यक्ष अनुपकुमार...
काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङले रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भएको जनाउ दिएका छन् । वार्ता निष्कर्षमा पुगेसँगै उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर यस्तो जनाउ दिएका हुन् । गुरुङले रवि लामिछाने, बालेन र कुलमान सँगै चुनाव लड्ने बताएका छन् । उनी लेख्छन्, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको...
काठमाडौं । उज्यालो नेपाल पार्टीसँग एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टीमा तीन उपसभापति रहने भएका छन् । बालेन्द्र शाह साक्षी बसी रास्वपाका सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको सम्झौतापत्रमा एकीकृत पार्टीमा तीन उपसभापति रहने उल्लेख छ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ तीन उपसभापतिमध्ये पहिलो वरियतामा रहने...