Skip

Hamro Sanchar

पोखरामा भूकम्पको धक्का महसुस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ६ गते


पोखरा । नेपालमा भूकम्पको धक्का महसुस भएको छ।

दिउँसो १:५९ बजे कास्कीको सिनुवा आसपास केन्द्र बनाउँदै ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


प्रतिकृया दिनुहोस्